काठमाण्डौ – त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य...
काठमाडाैँ – पछिल्लो २४ घण्टामा देशभर ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले आज अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा शनिबार सर्वदलीय बैठक भएको छ । बैठकमा मुख्य तीनवटा एजेण्डामा छलफल भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा कोरोना महामारी...
काठमाडौं – बाँकेमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक भएको दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट धरान...
काठमाडौँ — सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १...
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए...
धनगढी । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त...
काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘ प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको...
काठमाण्डौ – संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली बैठक आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा...