देशभर अधिकांश स्थानमा भएको वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढेको छ । आगामी तीन दिनसम्म विशेषगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि...
देबराज पाध्याय बाजुरा १७ पाैष हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटिएको छ । चार जना मध्ये तीन जनाको सनाखत भएको छ...
मौसम परिवर्तन भएसँगै दार्चुला, बैतडी, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ । दार्चुलाको खण्डेश्वरी, घुसा, व्याँस र बैतडीको खोड्पे, अनारखोली, सिगासधुरा त्यसैगरी डडेल्धुराको स्याउले, साहुखर्क, भातकाडा, लगायतका...
सर्वोच्च अदालतले सरकारलाई सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग वा अन्य...
सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्य तरिकाले मनाउने भएको छ । राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भ्रमण बर्ष २०२० काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ...
भ्रमण वर्षको सुरुवात भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न...
दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्लु डान्स बारबाट युवती सहित पक्राउ परेको भन्ने समाचारप्रति मेयर धामीले आपत्ति जनाएका छन । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर धामीले...
कृषि र उद्योग वाणिज्य मन्त्रालयले पटक पटक सूचना जारी गर्दा समेत उखु किसानलाई भनेको समयमा भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन...
बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा रिहा भएका छन । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा...
यातायात व्यवस्था विभागले ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गर्ने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले...
नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र रुपमा भइरकेको छ । हाम्रो देश नेपालमा घुम्ने ठाउँ थुप्रै छन्, देश संघीयतामा गएपछि जनताको सबभन्दा नजिको सरकारको रुपमा रहेको स्थानीय सरकार समेत...