काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ। रास्वपाको सचिवालय बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए।...
काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले...
काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन्। घाइते पत्रकारहरूमा नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो...
काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीका विभिन्न संवेदनशील क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र लागू गरिएको कर्फ्यु अब राजधानीका थप क्षेत्रहरूमा बिस्तार गरिएको हो। प्रशासनको अनुसार,...
काठमाडौँ – काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले कर्फ्यू जारी भइसकेको...
काठमाडौँ – प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ । तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएपछि प्रहरी बीचमा परेको थियो । केही प्रदर्शनकारी ब्यारिकेड...
काठमाडौँ – भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै...
काठमाडौँ ।- शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको...
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३०० उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा...
काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजदेखि सुरु हुने जेन–जीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । हाल ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले आइतबार व्यक्तिगत सचिवालयमार्फत सार्वजनिक गरेको सन्देशमा...