उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाकाे आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा...

प्रदेश र स्थानीय तहमा अझै कर्मचारी अभाव कायमै, अधिकृत, लेखा र प्राविधिको अभाव

प्रदेश र स्थानीय तहमा अझै पनि कर्मचारी अभाव कायमै छ । कर्मचारीको अभाव हुँदा सडकदेखि सदनसम्म विरोध हुदापनि कर्मचारीको झनै समस्या सिर्जना भएको छ । सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरे...

प्रदेश नं. ३ को नामाकरणका लागि बागमती एक मात्र नाम दर्ता, राजधानी हेटौँडा र धुलिखेलको प्रस्ताव

प्रदेश नं. ३ को स्थायी राजधानीका लागि मकवानपुरको हेटौँडा र काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल गरी दुई स्थानको प्रस्ताव दर्ता भएको छ । प्रदेश राजधानीको स्थान र नामाकरणका लागि प्रस्ताव माग गरिएकोमा...

यतिले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण तत्काल राेक्न उच्च अदालत पाटनकाे अल्पकालीन आदेश

नेपाल ट्रष्टको स्वामित्वको जग्गामा यति समूहले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले...

लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रको जनजीवन प्रभावित

लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेश उच्च पहाडी र हिमाली क्षेत्रको जनजिवन प्रभावित बनेको छ । लगातारको हिमपातले बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाको जनजीवन बढी प्रभावित...

प्रदेश ३ काे प्रदेश स्थायी राजधानी बहस, हेटौँडा र काभ्रेको चर्चा

प्रदेश ३ का प्रदेश स्थायी राजधानीको बारेमा प्रदेश सभाका सदस्यहरु विभाजित भएका छन् । प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथिको छलफलमा बिहीबार बोल्दै प्रदेश सभाको सदस्यहरुले प्रदेश राजधानीका बारेमा फरक–फरक...

आज पनि हिमपातकाे सम्भावना, भाेलिदेखि माैसम सफा रहने

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्नुका साथै पानी समेत पर्ने सम्भावना रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम...

जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति देउवालाई बुझाइने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले बोलाएको जिल्ला सभापतिहरुको परामर्श बैठकबाट आएका निष्कर्षलाई आज सभापति शेरबहादुर देउवालाई बुझाइने भएको छ । तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा...

इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण...

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप...

केही स्थानमा मध्यमदेखि भारी हिमपात तथा बर्षाकाे सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम हिजो बेलुकाबाट फेरि प्रभावित भएको छ । नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको जल...

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारकाे नयाँ याेजना सार्वजनिक

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकको सहभागिता बढाउन सरकारले नयाँ याेजना अघि सार्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आगामी तीन महिनाको कार्ययोजना...