भारतमा एकैदिन १२ सय भन्दा बढी कोरोना संक्रमित भेटिए, साढे ५ सय भन्दा धेरैले ज्यान गुमाए

काठमाडौँ – भारतमा एकैदिन १२ सय भन्दा बढी कोरोनाका संक्रमित भेटिएका छन् । वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा १२ सय ५० जना कोरोना संक्रमित भेटिएका हुन् ।...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो, ७ लाख ६४ हजार भन्दा बढी संक्रमित

काठमाडौं – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा यस भाइरसबाट ४० हजार ५ सय ६५ जनाको मृत्यु भएको छ...

क्यानाडामा अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारी सहित कम्तिमा १६ जनाको मृत्यु

काठमाडौँ – क्यानाडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा एक प्रहरी अधिकारी सहित कम्तिमा १६ जनाको मृत्यु भएको बीबीसीले बताएको छ । १२ घण्टासम्म चलेको...

मुस्लिम आयोगले विदेशी जमातीको विवरण माग्यो

काठमाडौं – राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’ हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा ३ जना...

कोरोना विरुद्धको लडाईमा लकडाउन एउटा विधि हो : प्रधानमन्त्री (अन्तरवार्ता)

तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय। रासस  काठमाडाैँ – कोरोना भाइरस (कोभिड(१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन्। महामारी बिफल पार्न सरकारले हवाई...

कैलालीका २१ वर्षीया युवक कोरोना जितेर घर फर्किए

तस्वीर : गाेरखापत्रअनलाइन कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका कोरोना संक्रमित एक विरामी निको भएर आज डिस्चार्ज भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक...

कोरोनाबाट विदेशमा २८ जना नेपालीको मृत्यु, १ हजार भन्दा धेरै संक्रमित

काठमाडौँ – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य...

भारतका ३० प्रतिशत कोरोना संक्रमित तबलिगी जमात सँग सम्बन्धित रहेको भारतीय सरकारद्वारा पुष्टि

काठमाडाैँ – भारतमा देखिएको कोरोना संक्रमण मध्ये कुल ३० प्रतिशत संक्रमण नयाँ दिल्लीको निजामुद्दिन मार्कजमा आयोजित तबलिगी जमात समारोहसँग सम्बन्धित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । उक्त जमातका कारण...

कोरोना भाइरसको अन्त्य नभए सम्म ‘लकडाउन’ खुल्दैनः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार...

भारतमा एकै दिन २ हजार बढी कोरोनाका संक्रमित भेटिए, ५ सय भन्दा धेरैको ज्यान गयो

काठमाण्डौ – भारतमा एकैदिन २ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित भेटिएका छन् । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ हजार १३ जनामा कोरोना...

कोरोना अपडेटः २३ लाख ३१ हजार बढी संक्रमित, १ लाख ६० हजार भन्दा धेरैको ज्यान गयो

काठमाण्डौ – विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) बाट २३ लाखभन्दा धेरै मासिन सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा...

कोरोनाले जापानको चिकित्सा प्रणाली बिग्रन सक्ने चिकित्सकहरुको चेतावनी

काठमाडाँै – जापानमा चिकित्सकहरुले कोरोना भाइरसका नयाँ केस आउने क्रम जारी रहिरहे चिकित्सा प्रणाली बिग्रन सक्ने चेतावनी दिएका छन् । संक्रमित बिरामीको भार र उनीहरुको उपचारमा केन्द्रित हुँदा आपतकालिनरुपमा आएका...