सरकार स्वार्थ समूहहरूको सेवामा तल्लीन रहेकाले जनआक्रोश चरममा पुगेको हो: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकारलाई स्वार्थ समूहहरूको सेवामा तल्लीन भएको आरोप लगाउँदै जनआक्रोश चरममा पुगेको बताएका छन्। आज जारी विज्ञप्तिमा उनले भनेका छन्,...

त्रिविका क्याम्पस छठपछि मात्रै खुल्‍ने

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ ।...

प्रचण्ड पुत्री गंगाको घरमा जलेको अवस्थामा भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । जिल्ला प्रहरी परिसर...

शिवपुरीबाट निवर्तमान प्रधानमन्त्री ओलीको सन्देश: “व्यवस्था जोगाउनु नै मेरो जीवनको मूल उद्देश्य हो”

काठमाडौं ।  निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिवपुरीस्थित सुरक्षाघेराभित्रबाट जेनजी पुस्तालाई विशेष सन्देश दिएका छन् । उनले व्यवस्थाको रक्षा गर्नु आफ्नो जीवनको मूल उद्देश्य भएको भन्दै संवेदनशील...

नेतृत्व विवादपछि सेनाले जेनजी प्रतिनिधिलाई भोलि बिहान सम्पर्कमा आउन आग्रह

  काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवादमा उत्रिएका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन आग्रह गरेको छ । जंगीअड्डाबाहिर सेनाका प्रतिनिधिले माइकिङ गर्दै जेनजी समूहलाई...

सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वमा अघि सार्ने प्रस्ताव, मेयर बालेनको समर्थन

काठमाडौं । राजधानीमा जारी राजनीतिक सरगर्मीबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वका लागि प्रस्ताव गरिएको छ । जेनजी आन्दोलनका प्रतिनिधिहरूले बुधबार कार्कीलाई नयाँ नेतृत्वका रूपमा अघि सारेका हुन् । काठमाडौं...

तनाव नसमेटिएपछि नेपाली सेनाको चेतावनी, राति १० बजेपछि सुरक्षा संयन्त्र परिचालित हुने

  काठमाडौं । मंगलबार दिनभरको तनावपूर्ण अवस्था नथामिएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका गतिविधि रोक्न आग्रह गरेको छ। सेनाले यस्ता कार्य रोकिएन भने राति १० बजेपछि नेपाली सेनासहित सम्पूर्ण...

जेनजी समूहद्वारा अख्तियारमा आगजनी, प्रदर्शन अझै आक्रोशित

  काठमाडौं । जेनजी युवाहरूको समूहले मंगलबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। सोमबार हिंसात्मक रूप लिएको प्रदर्शन मंगलबार बिहानैदेखि झन् आक्रोशित बन्दै गएको...

जेनजी र राष्ट्रपति वार्ता गर्ने, नेपाली सेनाले सहजिकरण गर्ने

  काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवाद र वार्तामार्फतै हल गर्नुपर्नेमा नेपाली सेनाले जोड दिएको छ। सेनाका एक उच्च अधिकारीका अनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलमा राष्ट्रपति...

रवि लामिछाने रिहा : कानुन बमोजिम प्रक्रिया पूरा गरेर आएको दाबी, जेनजी आन्दोलनलाई जनसमर्थन

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागारबाट रिहा भएका छन् । उनले कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट बाहिरिएको दाबी गरेका छन्। मंगलबार दिउँसो...

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए पदबाट राजीनामा

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले सोमबार बेलुकी राजीनामाबारे जानकारी दिएको हो । गत सोमबारदेखि सुरु भएको जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै...

रास्वपाका सांसदहरूको सामूहिक राजीनामाको तयारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको आकस्मिक बैठक भर्चुअल माध्यममार्फत सुरु भएको छ। बैठकमा पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। एक सांसदले रातोपाटीलाई जानकारी दिँदै भने,...