इतिहासमै पहिलोपटक नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक जहाज अष्ट्रेलिया उड्दै

काठमाडौँ – नेपाल वायुसेवा निगमकै इतिहासमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक जहाज सिधै अस्ट्रेलिया उड्ने भएको छ । बुधबार निगमको वाइडबडी जहाजले नेपाल–अस्ट्रेलिया सिधा चार्टर्ड उडान भर्नलागेको हो । अष्ट्रेलियाले लकडाउनका कारण...

वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं – सोमबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीर अस्पतालका...

स्वास्थ्य सामाग्री खरिद अनियमितताबारे प्रधानमन्त्रीको चासो, उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री मौन

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के...

अमेरिकामा कोरोना बाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो, संक्रमितको संख्या १ लाख ६३ हजार भन्दा बढी

न्युयोर्क – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल तीन हजार ८ व्यक्तिको मृत्यु...

करोडौँको बजेट चलाउने जनप्रतिनिधिहरुले आवश्यक क्वारेन्टाइन बनाउन सकेनन्

दार्चुला – तीन दिन देखि सीमा क्षेत्रमा अलपत्र नागरिकहरुले नेपाल प्रवेश गर्न सकेका छैनन् । कोरोनाको महामारी विश्वभरी नै फैलिरहेका बेला नेपाल र भारतमा समेत यसको नराम्रो असर परेको छ...

सहायताको नाममा चन्दा उठाउन र आफूखुसी वितरण गर्न पाईदैन : गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ । आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा...

उपत्यकामा एकै दिन ३ जनाको मृत्यु, कोरोनाको आशंका तर रिर्पोट आउन अझै समय लाग्ने

काठमाडौं – काठमाडौ उपत्यकामा सोमबार तीन जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका...

चीनबाट आएको स्वास्थ्य सामाग्री धनगढी पुग्यो

कैलाली –चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो । सुदूपश्चिमका लागि एक हजार अस्थायी पर्सनल...

महाकालीमा पाैडेर नेपाल प्रवेश गर्दै ३ दिन देखि अलपत्र नागरिक (भिडियो सहित)

३ दिन सम्म सीमा क्षेत्रमा बसेर नाराबाजी गर्दा पनि कुनै सुनुवाई नभए पछि आफ्नो ज्यान जोखिमा राख्दै महाकालीमा पौडी खेलेर नेपाल तर्फ आइरहेका छन् ।

बुटवलमा मृत्यु भएका युवकको कारोना परीक्षण रिर्पोट नेगेटिभ

बुटवल – आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल...

दार्चुलाका स्थानीय तहहरुले न त तथ्याङ्क संकलन गरे, न त क्वारेन्टाइन नै बनाए : सीमा क्षेत्रमा आएका नागरिक ३ दिन देखि अलपत्र

दार्चुला – भारतको विभिन्न ठाउँबाट ज्याला मजदुरी गरेर नेपाल आउन खोजेका नेपालीहरु सीमानाकामा अलपत्र परेका छन् । करिब तीन चार दिन देखि अलपत्र परेका नागरिक हरुको उद्धार गर्न तिनै तहका...

कोरोनाको आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवको मृत्यु

काठमाडौँ – कोरोनाको आशंकामा लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङ थरका ती युवक...