लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा

काठमाडौं – सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा...

देशमा कोरोना नियन्त्रण गर्नु सरकारको पहिलो प्राथमिकता

काठमाडौं – सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुनै पनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

क्वारेन्टाइनबाट भागेका व्यक्ति मदिरा लिन गएको खुलासा

बुटवल – नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुईरतीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट...

भारतबाट श्रमिकको गुनासोः ‘दुतावास फोन उठाउँदैन, खानलाई पैसा छैन’ गाउँपालिका अध्यक्ष भन्छन्ः “व्यवस्थापन गर्न हामी तयार छौँ ”

काठमाडौँ – नौगाड गाउँपालिका दार्चुलाका १०० भन्दा बढी भारतको ब्याङ्लोरमा अलपत्र परेका छन् । शुक्रबार उपहारखबरलाई जानकारी दिदै उनीहरुले अलपत्र भएको बताएका हुन् । ब्याङ्लोरको इन्द्रनगर भन्ने ठाउँमा नौगाड गाउँपालिकाका...

जेठ ५ पछि पुनः लकडाउन बढाउने सरकारको तयारी, विज्ञहरुसँग छलफल

काठमाडौं – सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना रहेको उच्चस्तरीय समिति स्रोतले बतायाे । स्रोतका...

नेकपा सचिवालय बैठक सकियोः स्थायी कमिटीको बैठकबारे नीति तथा कार्यक्रम पछि छलफल हुने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदका दुवै सदनमा सरकारका तर्फबाट आव...

नीति तथा कार्यक्रम प्रस्तुतको तयारी पुरा, हेर्नुहोस् तस्विरमा

काठमाडौं – सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा...

आज मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने

काठमाडौं – आज मन्त्रिपरिषद् बैठक बस्दैछ । साढे दुई बजे बस्ने मनित्रपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने एक मन्त्रीले जानकारी दिए । सरकारले शुक्रबार नै आगामी बर्षका लागि...

बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित भेटिए, कुल २५८

काठमाडौं – शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो...

आज सरकारको नीति तथा कार्यक्रम, स्वास्थ्य र रोजगारी प्राथमिकतामा

काठमाडौँ – सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको स्रोतले जनाएको छ । नेकपाले वैशाख...

थप ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित २४९ पुगे

काठमाडौं – थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य...