प्रचण्डको निर्देशन : वाइसिएल तयार रहनुहोस्, सडकमा सरकारको प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्छ

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनभावनाविपरीत जान थालेको भन्दै यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन आफ्नै पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)लाई निर्देशन...

जसपा र प्रचण्डको बजेट आलोचना: नीतिगत विसंगति कि रणनीतिक असन्तुष्टि?

काठमाडौं, १७ साउन – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारसँगको समर्थन फिर्ता लिँदै ११ बुँदे कारण सार्वजनिक गरेको छ, जसको तेस्रो बुँदामा आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई “असन्तुलित र पूर्वाग्रही”...

ऊर्जा क्षेत्रबाट समाजवादको अभ्यास सुरु गरौं : उर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाट सुरु गर्नुपर्ने बताएका छन्। विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खड्काले भने, “हामीले भनेको समाजवाद ऊर्जा...

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमण

काठमाडौं — सिरियामा चर्किरहेको साम्प्रदायिक हिंसाबीच इजरायलले राजधानी दमास्कसस्थित रक्षा मन्त्रालयसहित दक्षिणी क्षेत्रका सरकारी कार्यालयहरूमा बुधबार राति हवाई आक्रमण गरेको छ। बीबीसीका अनुसार, आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ...

रास्वपाले अचानक किन गर्दैछ पत्रकार सम्मेलन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक घटनाक्रम धारणा सार्वजनिक गर्दैछ...

बीपी राजमार्गमा साउन १ देखि एक महिनासम्म रातिमा गाडी चलाउन रोक

काभ्रेपलाञ्चोक –  सक्रिय मनसुनका कारण बाढीपहिरोको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि नेपालथोकसम्म साउन १ गतेदेखि रातिको सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार साँझ ५ बजेदेखि बिहान...

आज बस्दै एमाले सचिवालय बैठक, महाधिवेशन तयारी केन्द्रमा

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। साउन २ गतेका लागि तय गरिएको पोलिटब्युरो बैठक र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न...

आजको मौमस : चार प्रदेशमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...

आज कर्णालीमा देउडा पर्व मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं – आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ । पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले...

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ – सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार...

यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

काठमाडौं – विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् । ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले एक सय २०...