काठमाडौं – मंगलबार थप २१ जना कोरोना मुक्त भएका छन् । नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् । यो सँगै कोरोना निको...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन्...
कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट मंगलबार एकै दिन ५ हजार १३ जना नेपाली स्वदेश भित्रिएका छन् । यो नाकाबाट मात्रै २ साताको अवधिमा १९ हजार ४ सय ८३ जना भित्रिएको...
काठमाडौं – मंगलबारसम्म कोरोना भाइरसको संक्रमण देशभरका ४६ जिल्लामा फैलिएको छ । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२...
काठमाडौं – थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै कुल संक्रमित संख्या ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले थप...
काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा...
गुल्मी – गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा...
रौतहट – रौतहटमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक...
बारा – बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको...
काठमाडौं – सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई÷दुईजना पुरुषमा कोरोना पुष्टि भएको...
सिरहा – सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी...