संघीय निजामती सेवा विधेयकको विरोधमा लुम्बिनी प्रदेशका कर्मचारीद्वारा ज्ञापनपत्र, अधिकार कटौतीको आरोप

दाङ — संघीय निजामती सेवा विधेयक, २०८० का केही प्रावधानहरूले प्रदेश निजामती सेवा अन्तर्गतका कर्मचारीहरूको अधिकार र वृत्तिविकासमा गम्भीर असर पार्ने भन्दै लुम्बिनी प्रदेशका निजामती कर्मचारीहरूले विरोध जनाएका छन्। उनीहरूले...

सौर्य एयरलायन्स दुर्घटना: पिच रेट बढी भएर भएको थियो दुर्घटना, पाइलटको गल्ती प्रमुख कारण

काठमाडौं — पोखराका लागि काठमाडौँबाट साउन ९ गते उड्न लागेको सौर्य एयरलायन्सको सीआरजे–२०० विमान दुर्घटनाको प्रमुख कारण पाइलटकै त्रुटि रहेको छ। नेपाल सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले शुक्रबार सार्वजनिक...

विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने विषय गम्भीर हो: प्रधानमन्त्री ओली

काठमाडौं — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनलाई गम्भीर विषयको रूपमा लिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा बोल्दै...

नेपालमा टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले देशभर टेलिग्राम एप (Telegram App) को पहुँच तत्काल रोक लगाउन सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। प्राधिकरणले एक अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै टेलिग्राममार्फत भइरहेका अनलाइन ठगी...

नेकपा एमालेको पोलिटब्युरो बैठक स्थगित, विधान मस्यौदामाथि छलफल जारी

काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ। आजको बैठकमा सात जना नेताले पार्टी विधान मस्यौदामाथि धारणा राखेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...

पूर्वराष्ट्रपति भण्डारी र नेता शेखर कोइरालाबीच भेटवार्ता, राजनीतिमा सक्रिय भूमिका खेल्न सुझाव

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान विशेष भेटवार्ता भएको छ। नेता कोइराला भण्डारीलाई भेट्न उनको निजी निवास पुगेका थिए। दुई नेताबीच करिब...

एमालेमा उमेर सीमा र कार्यकालको सीमा हटाइने, १५ पदाधिकारीसहित नयाँ संरचना प्रस्ताव

काठमाडौं  — नेकपा एमालेले पार्टीको कार्यकारी पदमा लाग्दै आएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमितता हटाउने निर्णय गरेको छ। बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा...

बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

काठमाडौँ- नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको...

प्रधानमन्त्री ओलीले भने – पूर्वराष्ट्रपति भण्डारीलाई नेतृत्व हस्तान्तरणको अवस्था छैन

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। पत्रकार विजयकुमारसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्दै...

प्रचण्ड–शेखर भेट: सत्ता समीकरणदेखि घोटालासम्मको गम्भीर संवाद

काठमाडौं — मुलुकको बदलिंदो राजनीतिक सन्तुलन र पछिल्ला विवादास्पद घटनाक्रमका सन्दर्भमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गम्भीर छलफल भएको छ।...

मन्त्री बलराम अधिकारीको खुलासा: ‘मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ’

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का संकेत दिएका छन्। बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले...

आवको पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार

काठमाडौं – नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९...