कठाेर बन्दै बर्तमान सरकार, समयावधीमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने तयारी

काठमाडौँ – सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्दै कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको र आयोजना...

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसद्वारा आज पनि संसद अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज पनि संसद अवरुद्ध गरेको छ । काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेपछि नेपाली काँग्रेसले आज तेस्रो दिन पनि...

पाँच सचिवपद एकैपटक रिक्त, कुन कुन मन्त्रालय भए सचिव विहिन ?

काठमाडाै – निजामती सेवाको सर्वोच्च पद मानिने पाँच सचिव पद एकैपटक रिक्त भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रिया छिट्टै थाल्ने भएको छ । सरकारले एक साताभित्रै रिक्त पदमा नयाँ सचिव...

आज विधिवत रुपमा स्वस्थानीको समापन गरिदै

काठमाण्डौ– पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज...

कुशलको किर्तिमानीसँगै नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित

काठमाडौं । युवा अलराउण्डर कुशल मल्लले ओडीआई (एक दिवशीय) डेब्युमा कीर्तिमानी अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी क्रिकेट विश्वकप लिग लिग–२ मा अमेरिकालाई ३५ रनले पराजित गरेको छ ।...

७ लाख जनाले अझै लाइसेन्स पाउन सकेनन्, मास प्रिन्टरले दैनिक १० हजार लाइसेन्स छाप्दै

काठमाण्डौ, यातायात व्यवस्था विभागले माग अनुसारको छपाइ गर्न नसक्दा झण्डै ७ लाख जनाले स्मार्ट सवारीचालक अनुमतिपत्र अर्थात लाइसेन्स पाउन सकेका छैनन् । विभागले धेरै छपाइ गर्न सक्ने मास प्रिण्टर ल्याएर...

बालुवाटार जग्गा अनियमितता : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई समेत कारवाहीको माग

काडमाडौँ । मानव अधिकारकर्मी कृष्ण पहाडीले बालुवाटार जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको समेत संलग्नता देखिएको भन्दै राज्यले कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीको रुपमा...

सुदूरपश्चिमको मुहार यहि सरकारले फेर्छ : उद्योग मन्त्री भट्ट

  कञ्चनपुर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यही सरकारले सुदूरपश्चिमको मुहार फेर्ने बताउनुभएको छ । कञ्चनपुरको दोधारामा प्रस्तावित सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी क्षेत्रको स्थलगत अवलोकन गर्दै...

कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुग्यो

काठमाण्डौ, चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७...

लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायिक सटरमा डोजर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा रहेका व्यवसायिक सटरमा डोजर चलाइएको छ । अस्पताल प्रसासनले पटक-पटक सुचना जारी गरि खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गरेपछि अस्पताल प्रशासनद्वारा डोजर लगाइएको...

कोरोना भाइरस पत्ता लगाउने डाक्टरकाे कोरोनाले लियाे ज्यान, चीनमा मृत्यु हुनेकाे संख्या ६ सय ३६ पुग्याे

चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको कोरोनाकै कारण ज्यान गएको छ । वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा...

पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना

शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोको समयमा पश्चिममी पहाडी र...