‘हेलम्बुमा तत्काल पहिरोको जोखिम घट्ने स्थिति छैन, वैकल्पिक बसोबासका लागि प्रयासरत छु’ : अध्यक्ष शेर्पा
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जने शेर्पा मेलम्चीको बाढ़ीग्रस्त क्षेत्रको मुहानमा हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका छन् । बाढ़ीग्रस्त क्षेत्रको मुहानबाट फर्किए लगत्तै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर...