लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार...

नेशनल प्याब्सनको सरकारलाई चेतावनी, ३० लाख विद्यार्थी र ८ खर्ब लगानीको उपेक्षा नगरियोस्

काठमाडौं – नेपाल सरकारद्वारा तयार पारिँदै गरेको नयाँ विद्यालय शिक्षा ऐनको प्रारुपप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन) ले ७ बुँदे मागसहित शुक्रबार...

भट्टराईको कटाक्ष : “ओली–प्रचण्डहरू स्टालिनको बाटोमा”

  काठमाडौं — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्टालिनसँग तुलना गर्दै कडा टिप्पणी गरेका...

वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन सुझाव

वाग्मती-  नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। केही दिनअघि मात्रै कांग्रेस संसदीय दलको नेतामा...

श्रमिकको जीवन बिमा हटाउँदै एकद्वार प्रणालीतर्फ सरकार

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको जीवन बिमालाई हटाएर सबै सेवा र शुल्क एकद्वार प्रणालीमा लैजाने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४...

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौं – सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...

मुख्यमन्त्री शाहले फेरि विश्वासको मत पाए

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिएका हुन्। नेपाली कांग्रेस...

नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालबीर चौधरी

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालबीर चौधरी चयन भएका छन् । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो । हिजोदेखि सुरु भएको राष्ट्रिय...

पुरानो निर्णय र नयाँ प्रचार बिजुली दर घटाउने को हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजबाट बुधबार सार्वजनिक भएको पोस्टले सिँचाइ प्रयोजनका लागि विद्युत दर प्रतियुनिट तीन रुपैयाँ भएको उल्लेख गर्दै त्यसलाई सरकारको उपलब्धिको रूपमा प्रस्तुत गरेको छ। तर, उक्त...

मुख्यमन्त्री बहादुरसिंह लामा सभापति देउवालाई भेट्न काठमाडौँ आउँदै

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौँ आउन लागेका छन्। बुधबार सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा पराजित भएपछि उनले...

रुपन्देहीमा सहकारी अध्यक्ष अशोक केसी पक्राउ, ६ करोड अपचलनको आरोप

काठमाडौं – करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीस्थित एक बहुउद्देश्यीय सहकारीका अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष अशोक...