हालसम्म पाँच हजार सुरक्षाकर्मी कोरोना सङ्क्रमित,सबैभन्दा बढी नेपाल प्रहरीमा

काठमाडौँ– सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा आज बिहान आएको विनाशकारी भेल–पहिरामा परेकाको उद्धारमा सुरक्षाकर्मी तत्काल खटिए । उक्त घटनामा ठूलो जनधनको क्षति भएको छ । अहिले पनि उद्धार...

जबर्जस्ती करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न

जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । जिल्लामा आएका करणीका उजूरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेको बताइएको छ । गत आर्थिक वर्षमा...

सिन्धुपाल्चोकमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो, २२ अझै बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाह्रबिसे नगरपालिका–७ मा गएराति भारी वर्षासँगै गएको पहिरोमा परि अरु २२ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा वडा नम्बर...

विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन

काठमाडौं- अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा...

आज १०३९ संक्रमित, ११७३ जना डिस्चार्ज

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०३९ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९१६५ जनाको पीसीआर परीक्षण गर्दा १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

नेकपामा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त

काठमाडौंँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी...

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

काठमाडौँ – कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को...

छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार चुपी फेला परेको महानगरीय...

उपत्यका भित्रने नाकामा चेकजाँच फितलो

काठमाडौं– काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ । ४ महिना लामो लक डाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं...

१२०१ जना कोरोना संक्रमित थपिए, २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १२०१ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १०१७६ जनाको पीसीआर परीक्षण गर्दा १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग

काठमाडौं- विश्व हिन्दू महासङ्घले छ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको...

चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा...