बलेवा । जिल्लाको ताराजिल्लाको ताराखोला गाउँपालिकाका किसानले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरुपयोग भइरहेको गुनासो गर्न थालेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानका नाममा अनुदान लिनेले व्यवसाय गरे नगरेको...
जनकपुरधाम । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य...
कास्की । तीनदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण–क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थल आयोजना...
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताउनुभएको छ । आज बिहान अस्पताल अनुगमनपछि रासससँगको...
चितवन । चितवनका दुर्लभ एकसिङेगे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...
काठमाडौं । “विद्युतीय चुलोको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम ग¥यौँ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ । अहिले माग धान्नै गाह्रो भएको छ” काभ्रेपलाञ्चोक...
काठमाडौं । भूमिगत पानीको अत्यधिक दोहन, पुनःभरणका समस्या, मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा सङ्कट हुनसक्ने सम्भावनामा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या, सिँचाइ, कृषि उत्पादन,...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य...
दाङ । नेपाल वार एशोसिएसन केन्द्रीय कार्यसमिति निर्वाचन, २०७८ को सन्दर्भमा प्रगतिशील तथा पेशागत समूहको तर्फबाट चैत ८ गते दाङ जिल्ला वार एसोसिएसनको सभाहलमा जिल्ला वार इकाइका अध्यक्ष शिव प्रसाद...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली...
लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका...
विदुर । जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा दुइदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । यही फाल्गुन २९ र ३० गते निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन गरिएको थियो ।...