आजको मौसम : यी चार प्रदेशमा अति भारी वर्षा !

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली...

काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौँ –  नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवन...

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

भक्तपुर – भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ । नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती...

गुप्तचरमा चिफको मनपरी, प्रधानमन्त्री कार्यालय बेखबर

काठमाडौं – कमजोर नेतृत्वका कारण राष्ट्रिय अनुसन्धान विभाग ओरालो लागेको छ । मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएपछि एकातर्फ सूचना संकलन कमजोर भएको छ । विमानस्थलबाटै ठूलो मात्रामा सुन...

सहमति अनुसार ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ- लेखक

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै...

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका...

काठमाडौँका नदीहरुमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ –  हिजो (शुक्रबार) देखि नियमित परिरहेको बर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ । सडकहरुमा पानी जम्मा भएको छ ।...

उपत्यकामा लगातार वर्षा, ललितपुरमा बाढीको चेतावनी, सतकर्ता अपनाउन आग्रह

काठमाडौं- काठमाडौँ उपत्यकामा रहेका वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझ थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा उपत्यकाको नदी...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । यही असार १७...

बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्‍यो ?

काठमाडौँ – बेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेको छ । लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्दै १४ बर्श्पाची सत्तामा फर्किएको छ । लेबर पार्टीले ४१२ सिट...

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ। शनिबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठक पछिल्लो राजनीति परिस्थितिबारे छलफल हुने बर्तौलाले...

सिन्धुलीमा विपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६...