प्रधानमन्त्री ओलीको रचना रहेको गीत एल्बम विमोचन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । बिहिबार मन्त्रिपरिषद मन्त्रिपरिषद् बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई नियुक्त गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्षको...

कोरोनाका कारण बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको ज्यान गयो

एजेन्सी – बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए...

बजेटबारे चलचित्र निर्माता दिपक गिरिले लेखे– ‘कस्तो चलचित्रलाई मौलिक भन्ने ?’

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७७ ÷०७८ को बजेटमा नेपाली चलचित्र क्षेत्र पनि समेटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार प्रस्तुत गरेको बजेटमा चलचित्र क्षेत्रका केही बिषय समेत...

प्रधानमन्त्री ओलीको ‘बन्छ नमूना नेपाल’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग...

नायिक बर्षा राउतको स्पष्टिकरणः ‘अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु’

काठमाडौँ – नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजाल तातेको छ । उनले, अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको छ ।...

बर्षा राउत विवादमा : नेपाली भूमिको भन्दा भारतीय साथीको चिन्ता !!

काठमाडौँ – नायिक वर्षा राउत विवादमा मुछिएकी छिन् । उनले नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले विवादमा तानिएका हुन् । उनको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा...

‘हाम्रो माटो’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं – ‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटौं नेपाली’ गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ । कोरोना...

भारतीय मिडियाप्रति आक्रोश पोख्दै पूजा लेख्छिन्,– ‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन,

काठमाडौँ – नायिका पूजा शर्माले नायिका मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको भन्दै भारतीय मिडियामाथि आक्रोश पोखेकी छिन् । सामाजिक संजालमा अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा...

निर्देशक दिपेन्द्र के खनाल लेख्छन्, ‘मेरो रगत देशको लागि काम लागे जीवन धन्य हुने थियो’

काठमाडौँ – नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको भूमि समावेश गर्दै संशोधन गरिएको नेपालको नयाँ नक्साको समर्थन गरेपछि भारतीय मिडियाको सातो गएको छ । लगातार मनिषाको...

अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश

काठमाडौं – नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश टप २...

अनुष्का शर्मा निर्मात्री रहेको भारतीय सिरियलमा नेपाली शब्द जोडेर निकै तुच्छ गाली, भारतीयको नेपाली प्रतिको भावना झल्कियो

काठमाडौँ – भारतीय एक सिरियलमा नेपाली शब्द जोडेर निकै तुच्छ गाली दिइएको छ । बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको पाताल लोक नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निकै...