दर्शन जोशी (ठेउक्या बाजे)को पहिलो डेउडा गीत ‘परदेशी त बटिग्यो’ सार्वजनिक (भिडियो)
काठमाडौँ – दर्शन जोशी (ठेउक्या बाजे) को पहिलो डेउडा गीत परदेशी त बटिग्यो सार्वजनिक भएको छ । शुक्रबार निरन्तर मिडिया नामक युट्युव च्यानलबाट गीत सर्वाजनिक भएको हो । गीतमा दर्शन...