यौनकर्मीको कथामा आधारित फिल्म अनोरा ओस्कारमा उत्कृष्ट
काठमाडौँ । अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोहमा फिल्म ‘अनोरा’ ले आफ्नो दबदबा कायम गरेको छ । यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच विधामा ओस्कार...