एनिमलका निर्देशकलाइ कंगनाले भनिन, म तपाइकाे फिल्म खेल्दिन्’

मुम्बइ, २३ माघ । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् । कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को...

नयाँ प्रतिभा चिनाउदैँ गायक भानुभक्त जोशी, “मुटुकी टुकुरी” बोलको गीत सार्वजनिक

काठमाडाैं – गायक भानुभक्त जोशीको “मुटुकी टुकुरी” बोलको गीत सार्वजनिक भएको छ । गीत निरन्तर मिडियाको आधिकारिका युट्युब च्यानलबाट आज सार्वजिनक गरिएको हो । गीतलाई सुमधुरता प्रदान गर्न गायक जोशीले...

आज देशभरका फिल्म हल बन्द हुने

काठमाडौं – आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य अभिवृद्धि करबाहेक...

महिला सशक्तीकरणको विषयमा बन्यो म्युजिकल फिल्म ‘चल्ने हावालाई’

काठमाडौं, २१ माघ । महिला सशक्तीकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच...

दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने

काठमाडौँ  – अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय...

रेखा थापाको उपहार फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक

काठमाडौं, १८ माघ । नायिका रेखा थापाको बहुप्रतिक्षित  फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष  गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्बजनिक गरिएको यो शीर्ष गीत...

बोनी कपुर र भुटानी ग्रुपले उत्तर प्रदेशमा फिल्म सिटी निर्माण गर्ने

नोयडा, १७ माघ । अन्ततः निर्माता–निर्देशक बोनी कपुर र भुटानी समूहले संयुक्त रुपमा उत्तर प्रदेशको गौतम बुद्ध नगर जेवरमा फिल्म सिटी निर्माण गर्ने भएका छन् । सो परियोजनाको लागि मंगलबार...

‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनको नयाँ लुक लिकः सारी देखिए सुपरस्टार, बढयो उत्सुकता

हैदाराबाद, १७ माघ । अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ ।   यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको...

‘अगस्त्य च्याप्टर १’ टिजर र फस्टलुकले उच्च हाइप

काठमाडौं, १६ माघ । फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप...

अगस्त्य च्याप्टर १’ टिजर सार्बजनिक, साैगात मल्लकाे ग्यांगस्टार लुक्स

काठमाडौं, १५ माघ । आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ ।   ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक...

टिकटकले भेट्टायो १९ बर्ष पछि जुम्लाहा दिदीबहिनीलाइ

जर्जिया, १५ माघ । पूर्वी युरोपको जर्जियामा दुई जुम्ल्याहा बहिनीको यस्तै एउटा घटना बाहिर आएको छ, जो १९ बर्ष पछि भेटिएका छन ।   यी दुई जुम्ल्याहा दिदीबहिनी जन्मकै बेला...

रणवीर कपुरले खुलासा गरे एनिमलको सिक्वेल ‘एनिमल पार्क’को नयाँ कुरा

मुम्बइ, १५ माघ । बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर ९१५ करोडभन्दा बढी कमाई गरेपछि एनिमलको दोस्रो भाग पनि चाँडै आउँदैछ ।   सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीर कपूर...