आइसिसी विश्वकप लिग-२ मा आज अमेरिका र नेपाल भिड्दै

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको...

लिग टूको अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा, को – को परे टिममा ?

काठमाडौं – नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय...

विश्वकप क्रिकेट लिग–२ : नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खला आजदेखि

काठमाडौँ  – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका...

श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेता

काठमाडौं – साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेता बनेको छ । यो सँगै नेपालले सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको...

न्युजिल्यान्डका अलराउन्डर जेम्स निसम एनपिएल खेल्न नेपाल आउने

काठमाडाैँ – न्युजिल्यान्डका अलराउन्डर जेम्स निसम नेपाल प्रिमियर लिग (एनपिएल) का लागि नेपाल आउने भएका छन्। उनी जनकपुर बोल्ट्सको टोलीबाट खेल्नेछन् । पाकिस्तानका हुसेन तलातलाई कर्णाली याक्समा भित्र्याएसँगै एनपिएल खेल्न...

साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडाैँ – साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा नेपालले श्रीलंकासँग भिड्नेछ । खेल  नेपाली समय अनुसार बेलुका साढे ५ बजे...

नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो

काठमाडौँ- काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजेबाट सुरु भएको खेलको पहिलो...

अमेरिकाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालको ‘क्लिन स्वीप’

काठमाडौँ  – अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको...

न्युजिल्याण्ड बन्यो पहिलो पटक च्याम्पियन

काठमाडौं – न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता बनेको हो ।...

अमेरिकाले नेपाललाई दियाे १ सय ५७ रनकाे लक्ष्य

काठमाडौँ  – अमेरिकामा जारी अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट...

नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

नेपाल र अमेरिकाबीचको दोस्रो टी-२० खेलमा स्कोर बराबरी भएको छ। आइतबार डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको छ। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको...

कुशलको शानदार ब्याटिङमा नेपालले अमेरिकालाई दियाे १ सय ७१ रनकाे लक्ष्य

काठमाडौँ – दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई १ सय ७१ रनकाे लक्ष्य दिएकाे छ । डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७०...