आज देखी नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साटन पाउने

काठमाडौं – आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो ।...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।...

आज सुनको मूल्य बढ्यो भने चाँदीको मूल्य घट्यो

काठमाडाैं – साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ। बिहीबारको तुलनामा आज प्रतितोला छ सय रुपैयाँ बढेको हो। नेपाल...

प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैलाकाे भाउ १०० पुग्याे

काठमाडौ – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ४३, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा...

लगातार तीन दिनसम्म घटेको नेप्से आज चौथौं दिन भने सामान्य अङ्कको सुधार

काठमाडौं- यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले...

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडाैं – सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । क्यापिटलले आफ्नै कार्यालयमा आज विहान...

दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

काठमाडौँ – दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान...

‘शोरुम आयो लेभनिङ पायो, एक्सचेन्ज मा थप ३० हजार बोनस पाउनुहोस्’

काठमाडौं – नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण गर्दै आएको छ।दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले दशैं...

हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडाैं – हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको छ। जसलाइ भोलिदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने गरिएको छ । हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणमा जारी गरेको समेत गरी २...

सुन भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ – सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका...

चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

काठमाडौँ – वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको...