शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ – तीन दिनपछि खुलेको शेयर बजार सोमबार दोहोरो अङ्कले घटेर बन्द भएको छ। नेप्से परिसूचक २७.९० अङ्कले घटेर २,८२२.४६ विन्दुमा झरेको हो। म्युचुअल फन्ड र ‘अन्य’ बाहेक सबै समूहको...

महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना कर्मचारी पक्राउ

काठमाडौं – महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते...

नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा

काठमाडौं, २४ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४...

बिहीबार नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा slight वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा...

बुधबार सेयर बजार सामान्य घट्यो, माइक्रोफाइनान्समा उत्साह

काठमाडौं – बुधबार सेयर बजार झिनो अंकमा ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२ मा बन्द भयो। कारोबारको क्रममा बजार दिउँसो १:४६ बजे २८५६ सम्म...

भृकुटीमण्डपमा आजदेखि शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो

काठमाडौं– नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) को आयोजनामा गरिएको सवारी साधनहरुको मेला नाइमा नेपाल आजदेखि काठमाडौंको भृकुटीमण्डपमा मोबिलिटी एक्स्पो २०२५ को शुरु भएको छ । अर्थमन्त्री विष्णु प्रसाद...

सेयर बजार ४१.३५ अंकले घट्यो, कारोबार रकम पनि घट्दै

काठमाडौं, साउन २० – साताको दोस्रो दिन मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.३५ अंकले घट्दै २,८३४ विन्दुमा झरेको छ। कारोबार सुरु भएको केही...

नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं – नेपालको अटोमोबाइल्स क्षेत्रको सबैभन्दा ठूलो, व्यवस्थित र बहुप्रतीक्षित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलाको १ लाख ९६ हजार ६ सयमा कारोबार

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ। आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार...

सुनको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – आईतबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन...

लगातार दोस्रो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार...

नेप्से ३१.५० अंकले घट्दै २९२२ मा झर्‍यो

काठमाडौं — नेपाली सेयर बजार बिहीबार पनि ओरालो लागेको छ। अघिल्लो दिन ४८ अंकले घटेको बजार आज पुनः ३१.५० अंकले घटेर २,९२२ बिन्दुमा कायम भएको छ। कारोबार अवधिभर बजार उतारचढावपूर्ण...