चीनद्वारा ताइवानमा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

काठमाडौँ – अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो...

भारतमा मङ्कीपक्स सङक्रमणका कारण एक युवकको ज्यान गयो, कोरोनाको अवस्था के छ ?

काठमाडौँ – भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) बाट...

भारतीय काँग्रेस नेता राहुल गान्धी पक्राउ

काठमाडौँ – भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले...

फेरी कोभिड भयावह बन्दै, भारतमा एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु

भारतमा कोभिड संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमित दिनहुँ बढिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । त्यस्तै पछिल्लो २४...

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर...

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

काठमाडौँ – श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ। विक्रमासिंघेले १३४ मत...

कार्गो विमानमा आगलागि, विमानस्थल नपुग्दै भयो विष्फोट

काठमाडौं – उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन...

पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जना भन्दा धेरैको ज्यान गयो

पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जना भन्दा धेरैको ज्यान गएको छ । गर्मीका कारण कयौँ मानिस समस्यामा परेको र जनजीवन अस्तव्यस्त बनाएको बीबीसीले जनाएको छ । पोर्चुगलमा आगो...

श्रीलङ्काका राष्ट्रपति राजापाक्षेद्वारा राजीनामा

काठमाडाैं – देश छाडेर सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिनुभएको छ । हिजो माल्दिभ्सबाट सिङ्गापुर गएका राष्ट्रपति राजापाक्षेले इमेलमार्फत राजीनामा पत्र पठाएका सभामुख महिन्दा यापा अबेवर्दनाले बताउनुभएको बीबीसीले...

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको...

भारतमा भारी वर्षाले जनजीवन प्रभावित, गुजरातमा २४ घण्टामा ६३ जनाको मृत्यु

काठमाडौं – भारतमा भारी वर्षाका कारण ६३ जनाले ज्यान गुमाइसकेका छन् । भारी बर्षाका कारण गुजरातको जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण २४ घण्टाको अवधिमा ६३...

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे भागे

काठमाडौँ – दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले...