ह्वाइट हाउसमा दीपावली, बाइडेनले दीप प्रज्वलन गरेपछि …

काठमाडौँ – दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ । राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो...

भारतीय मूलका ऋषि सुनक बेलाइतको नयाँ प्रधानमन्त्री

काठमाडौँ – बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका...

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका...

४५ दिनमै राजीनामा दिइन् बेलायतकी प्रधानमन्त्रीले

काठमाडौँ – बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो।...

रुसको सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं – रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १५ जना घाइते भएका हुन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध...

युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं – संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा...

मलेसियाका प्रधानमन्त्रीद्वारा संसद विघटन, निर्वाचनको मिति घोषणा गरिने

मलेसिया – मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधि निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विघन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको...

मेक्सिकोमा अन्धाधुन्द गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अकोस्टा पूर्वमेयर मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल...

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु, डब्ल्यूएचओले जारी गर्‍यो चेतावनी

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु...

अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं – मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ । बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित...

टी–२० सिरिज : भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित

काठमाडौं – भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस...

ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु

काठमाडौँ – उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको...