इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गयाे

चीनको वुहान शहरबाट फैलन सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय नाघेको छ । यसैबीच इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको छ ।...

भारतीय प्रधानमन्त्री मोदी सामाजिक सञ्जालबाट अलग्गिने निर्णय, धेरैले रूचाएनन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबारबाट सामाजिक सञ्जालबाट अलग्गिने सोच बनाएको बताउनुभएको छ । आकस्मिकरुपमा उहाँले आफ्नो आधिकारिक फेसबुक एकाउण्टबाट उक्त घोषणा गर्नुभएको हो । सोमबार राती १०ं.०० उहाँले आफ्नो...

दक्षिण कोरियाद्वारा काेरनाविरूद्ध युद्धको घोषणा, २५ अर्ब अमेरिकी डलर बिनियाेजन

दक्षिण कोरियाले कोभिड–१९ विरूद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार आफ्नो देश यो भाइरसको संक्रमण नियन्त्रणका लागि युद्धमा गइसकेको बताएका हुन् । राष्ट्रपति मुनले कोरोना रोकथामका...

श्रीलंकामा संसद भङ्ग, मध्यावधि चुनाव आउँदो बैशाख १३ गते

काठमाण्डौ – श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेका छन् । संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव...

भारतको दिल्ली र तेलङ्गनामा कोरोना सङ्क्रमित भेटिए

काठमाण्डौ – चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस फैलिने क्रम रोकिएको छैन । भारतमा सोमबार कोरोना भाइरसको दुई नयाँ सङ्क्रमणको पुष्टि भएको छ । भारत सरकारले कोरोना भाइरसबाट अन्य...

दिल्लीमा २ नहरबाट ४ वटा शव निकालियो, हिंसामा मृत्यु हुनेको संख्या ४६ पुग्यो

नयाँदिल्ली – भारतीय पुलिसले आइतबार दुई नहरबाट चारवटा शव निकालेको गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या४६ पुगेको छ । २ सय बढी...

दक्षिण कोरियामा एकै दिन ५ सय ९४ जनामा कोरना भाइरसको संक्रमण, विश्वभर ८५ हजार २ सय १० जना संक्रमित

दक्षिण कोरियामा शुक्रबार एकैदिन ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो संख्याको सङ्क्रमण हो । कोरिया सेन्टर्स फर...

चीनले शिकारीका रुपमा हाँसलाई पाकिस्तान पठाउँदै

बेइजिङ – चीनले एक लाख हाँसलाई शिकारीका रुपमा पाकिस्तान पठाउने तयारी गरेको छ । समाचार एजेन्सीहरुका अनुसार पाकिस्तानका केही क्षेत्रमा फट्याङ्ग्राको आतङ्कले किसानहरु हैरान भएका छन् । ठूलो संख्यामा फट्याङ्ग्राले...

सिरियामा हवाई आक्रमण, २९ टर्कीस सैनिक मारिए

काठमाण्डौ – सिरियाले गरेकाे हवाई आक्रमणमा कम्तीमा २९ टर्कीस सैनिक मारिएका छन् । टर्कीका अधिकारीहरुका अनुसार यो आक्रमण उत्तर–पश्चिमी सिरियामा भएको हो । टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हवाई आक्रमणमा...

नयाँदिल्लीमा भएको हिंसात्मक झडपका काराण ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा...

दिल्लीमा दशकौंयताको खराब हिंसा, २० को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा दशकौं यताको सबैभन्दा खराब हिंसा भएका छन् । नयाँ नागरिकता कानूनको पक्ष र विपक्षमा सुरु भएको प्रदर्शन हिंसाको रुपमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त...

दिल्लीमा प्रदर्शनकारीबीच झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्याे

भारतको राजधानी नयाँ दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल...