यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा, प्रश्न तयार गर्ने शाखाका डिएसपी पनि परीक्षार्थी

काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको...

गोकुलेश्वर अस्पतालमा डाक्टर पदपूर्ति तथा एम्बुलेन्सको माग गर्दै शैल्यशिखरका मेयर स्वास्थ्य मन्त्रालयमा

काठमाडाैँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर अस्पतालाको लागि सुविधा सम्पन्न एम्बुलेन्सको माग गरेको छ । बुधबार नगर प्रमुख अमरसिँह धामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै कोभिड–१९...

‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडौँ – राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव...

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको...

तुइन काट्दा एक नेपालीको ज्यान गएको घटनामा भारतसँग वार्ता गर्न सरकारसँग सांसदहरुको माग

काठमाडौँ – राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय...

सङ्क्रमणरहित उडानको प्रतिबद्धता

काठमाडौँ- आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा...

स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा ढिलाइप्रति छानबिन गर्न निर्देशन

काठमाडौँ – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कारवाही प्रक्रियाका बारेमा...

भूमि आयोग खारेजीको एमालेद्वारा विरोध

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णय आपत्ति जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध र पूर्वाग्रहका...

बेदकोटमा अव्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यको शुभारम्भ

कञ्चनपुरको बेदकोट नगरपालिकामा अब्यवस्थित बसोबासिहरुको जग्गा नापजाँच कार्यक्रमको शुभारम्भ भएको छ । बुधवार प्रतिनीधि सभा सदस्य नरबहादुर धामीको प्रमुख आतिथ्यता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य सामाजिक बिकास मन्त्री लाल बहादुर...

दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छः नेता थापा

चितवन – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।बुधबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा...

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबारदेखि दिइने

काठमाडौँ – सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं – आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले...