लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको छिनोफानो गर्न आज विशेष अधिवेशन

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस,...

अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

काठमाडौं – सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका छन्...

युएईले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए

कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका...

डीएसपीसहित ११ जनालाई कारबाही, दुई जनालाई बर्खास्तसहित अन्यलाई ग्रेड घटुवा

काठमाडौं – प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रारम्भिक छनौट...

लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयले दिए राजीनामा

काठमाडौं – लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र...

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डौ – राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । प्रशिक्षण पोखरा रंगशालामा सुरु हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा...

उपत्यकामा ’मास्क खोइ’ र ’नो हर्न’ अभियानमा कडाइ

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकामा ’मास्क खोइ’ र ’नो हर्न’ अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाण्डौ उपत्यकामा...

उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं – उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा...

आज पनि दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौँ–  जेष्ठ नागरिकहरुलाइ आज पनि दोस्रो मात्रा खोप लगाइदै छ । काठमाडौं उपत्यका लगायतका आसपासका प्रदेशका अधिका‌ंश जिल्लाका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ हिजोबाट दोस्रो मात्रा खोप दिन शुरु गरिएको...

सेतीको कटानले आठ गाउँ उच्च जोखिममा

डोटी – सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठव गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा,...