रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत

काठमाडौं – कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित...

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौं – रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला पक्राउ परेका हुन् । उनलाई बिहीबार प्रहरीले नियन्त्रणमा...

पछिल्लो २४ घण्टामा ३२६० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन...

सरकारले सबै नेपालीलाई समयमै खोप प्रदान गर्छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उहाँले...

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं– आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।...

आज सामान्य बढेको नेप्से आज १६ दशमलव ४१ अङ्कले बढेर ३१७९ विन्दुमा पुग्यो

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से यो हप्ताभरि नै बढेको छ । पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन आज १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार...

प्रहरी महानिरीक्षकबाट जिप्रका, सुनसरी परिसरमा नवनिर्मित भवनको समुद्‍घाटन

काठमाडाैँ –  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गर्नुभयो...

लुम्बिनीमा नयाँ सरकारको गृहकार्य, केसी मुख्यमन्त्री बन्ने निश्चित

बुटवल– लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा...

आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं– आजदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गत मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी...

२० वर्षभन्दामाथिका विद्यार्थीलाई पनि खोप

काठमाडौं– सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ ट्वीट गर्दै विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय...

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा कडा, के के गर्न पाइँदैन?

काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ । साथै यसअघि भन्दा कडा पनि पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबार भएको संयुक्त बैठकपछि जारी...