इलामका जिसस सदस्यको कोभिडबाट निधन

झापा – इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे ४ः००...

जाजरकोटमा देखिए दादुराका बिरामी

जाजरकोट –  नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण...

धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा सुरु

काठमाडौँ – कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै...

गायक भानुभक्त जोशीको स्वरमा रहेको कालापानी गीत सार्वजनिक

काठमाडाैँ – चर्चित देउडा गायक भानुभक्त जोशीको स्वरमा रहेको कालापानी देउडा गीत सार्वजनिक भएको छ । कमल क्षेत्रीको उक्त गीतमा स्वर गायक जोशी र दिपा रोकायाको रहेको छ । निरन्तर मिडियाको...

एमसिसीमा सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

काठमाडौं –  नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्। उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति...

ऋषि पञ्चमी मनाइँदै

काठमाण्डौ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदैछ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । महिलाले आज...

राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूले जस्तै सामाजिक सुरक्षाका विभिन्न नाममा राज्यको ढुकुटी बाँडेर मतदाता रिझाउने कार्यक्रम ल्याएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदाता रिझाउन आफ्ना दुई कार्यकालमा...

त्रिचन्द्र कलेज र घन्टाघरको पुननिर्माण हुने

काठमाडौं – देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको...

काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

काठमाडौं – काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले...

एमसीसी ‘अनुमोदनको संकेत’

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको...

प्रधानमन्त्री देउवाका दुई रणनीति

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ । एमसीसी परियोजना, सरकार विस्तार, संसद्...

अब युट्युब भिडियोको आम्दानीमा पनि कर लाग्ने

काठमाण्डौ – अब युट्युब भिडियोको आम्दानीमा कर लाग्ने भएको छ । पछिल्लो समयमा युट्युबमा राम्रै आम्दानी हुने भए पनि यो क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले...