एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बाँके – बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत...

भन्सार बिन्दुमा ’भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज...

राष्ट्रिय बाल दिवस मनाउने तयारी

काठमाडौँ – ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका...

महिला फुटबल : नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । दशरथ रङ्गशालामा आज भएको खेल बराबरीमा सकिएको हो । दुवै टोलीले गोल गर्ने केही अवसर...

संखुवासभामा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की प्रहरीद्वारा सार्वजनिक

संखुवासभा– संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न १ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वनजिक गरेको छ। हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोक...

नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौँ– नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । उच्च मनोबलका साथ नेपाली टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैदानमा उत्रिँदैछ । यसअघि भएको...

एमालेको विधान महाअधिवेशन असोज दोस्रो साता

काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भएको बैठकले विधान महाधिवेशन आगामी असोज...

सङ्खुवासभा हत्या प्रकरण : अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त, यत्रो नरसंहार एक्लै ?

काठमाडौं – मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे...

कांग्रेसमा हलचल : गगन थापा, विश्वप्रकाश शर्मा, मीनेन्द्र रिजाल लगायतका नेताले गरे गुट परिवर्तन

काठमाडाैँ – सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्। गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि...

तालिबानद्वारा दुई जना पत्रकारलाई कुटपिट

काठमाण्डौ – अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको...

सत्तारूढ गठबन्धनबीच कुन कुन मन्त्रालयमा छ भागबन्डाको लफडा ?

काठमाडौं – सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार...

जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

काठमाडौं – नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा...