नेकपा एमालेभित्रको संगठित गुट विघटन

काठमाडौं – आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग...

२८ प्रतिशतले लगाए पूर्णमात्रा खोप

काठमाडौं – देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप...

देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाए

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । संसदमा...

जिल्लान्तर शिक्षक सरुवा रोक्का

काठमाडौं – एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनलाई लक्षित गर्दै जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको हो...

२४ घण्टामा ११५७ नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं – गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट ११५७ नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४५४१ जनाको नमूना परीक्षण गराउँदा ११५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

यी हुन् माओवादी केन्द्रका सम्भावित मन्त्रीहरु, नारायणकाजीको सम्भावना टर्यो

काठमाडौं – सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग...

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्‍ग्रा बिक्री वितरण नगर्ने भएको छ । दसैंका लागि च्याङ्‍ग्राको विक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री...

स्याङ्जाका एक किशोर २१ दिनदेखि सम्पर्कविहीन

स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनकी...

बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु

बर्दिया – यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र...

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद

दार्चुला – सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गत वर्षबाट अवरुद्ध बनेको...

गैँडा तस्करीमा संलग्न एकै परिवारका तीन जना

काठमाडौ – विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म¥यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग...

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...