आईपीएल : कोलकाता नाइट राइडर्स विजयी, हैदराबाद ६ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय...

आईपीएल : पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर प्लेअफ

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर प्लेअफमा पुगेको छ । बेङ्गलोरले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६...

देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि...

२४ घण्टामा ६७९ जनामा कोरोना पुष्टि, १४०५ जना संक्रमणमुक्त, ७ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना...

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं – राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक...

प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

डोटी – सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ । जिल्लाभरिका...

कैलालीमा काँग्रेसको वडा अधिवेशन अनिश्चित

सुदूरपश्चिम – नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन । क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ...

अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्यो

काठमाडौँ – सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै...

शेयर बजार निरन्तर ओरालो, २६ सय तल नेप्से सुचक

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । यस दिन नेप्से सूचक ५५.९३ अकंले घटेर २५७७.४९ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ११ अंकले...

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

काठमाडौं – नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने...

साहस उर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैँ – साहस उर्जा कम्पनीले सर्वसाधारणको लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट गरेको छ । कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका...

मेलोडी स्टार कम्पिटिसनको उपाधि काठमाडौँकी जेनी श्रेष्ठलाई

काठमाडाैँ – मेलोडी स्टार कम्पिटिसनको उपाधि काठमाडौँकी जेनी श्रेष्ठले हात पार्न सफल भएकी छिन् । लाइफ ओके टेलिभिजनको आयोजनामा आयोजित उक्त मेलोडी स्टार कम्पिटिसनको उपाधि दर्शकहरुले गरेको भोटिङको आधारमा बढी...