रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसार समेत देखिएन

काठमाडौं – सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउन कानुनी...

आज सूर्य ग्रहण : नेपालमा रात परेपछि लाग्ने

काठमाण्डौ – आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने...

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

काठमाडौं – भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी...

पानी सुक्दा बाघलाई हैरान

काठमाडौं – १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको...

४० दिनपछि सर्वोच्च अदालत लयमा

काठमाडौं – न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक ८ गतेदेखि रोकिएको न्याय सम्पादन कार्य शुक्रबारदेखि लयमा फर्किएको हो ।...

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने...

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?

काठमाडौं – संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान...

पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकि गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार

काठमाडाैँ – डोटीको पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकि गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरि नेपालगञ्ज लगिएको छ । पूर्वीचौकीकी गर्भवती महिला तथा २० वर्षिया सम्झना विकलाई शुक्रबार हेलिकप्टरबाट उद्दार गरि नेपालगन्ज लगिएको...

सकेसम्म छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउन आवश्यक : राष्ट्रपति

राष्ट्रपति भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’समेत उपलब्ध गराउन आग्रह गर्नुभयो...

‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल...

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन कार्यान्वयन हुन्छ : मन्त्री रेग्मी

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा...

महाधिवेशनबाट कांग्रेसलाई अझ बलियो बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताउनुभएको छ । महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व...