प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी संघमा फर्कन नपाउने अदालको फैसला

काठमाडौँ – सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा फर्कन नपाउने फैसला गरेको छ । संघीयता कार्यान्वयनका क्रममा प्रशासकीय संक्रणकालीन व्यवस्थाका निम्ति गरिएको कर्मचारी समायोजन कानुनसम्मत रहेको सर्वोच्चको...

१९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं – बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । निर्वाचनमा...

प्रदेश अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा

राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद...

बागमतीको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी

हेटौंडा – राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका...

लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा...

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तीनै उम्मेदवार विजयी

धनगढी – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, २१ लाख ६९ हजार ४७८ नेपाली विदेशमा

काठमाडौं – नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १...

सुदूरपश्चिम र गण्डकी प्रदेशमा आज मौसम सामान्य बदली र केहि स्थानमा हल्का वर्षा

काठमाडाैँ – सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली भएको छ । मौसम बदलीसँगै सुदूरपश्चिम र कर्णालीका एक÷दुई ठाउँमा हल्का वर्षा भएको छ । बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश...

भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई गृहमन्त्रीको आग्रह

काठमाण्डौ – गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री खाणले आज मङ्गलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग...

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक हुदैँ

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ । तर विस्तृत नतिजा सार्वजनिक गर्न ६ महिना लाग्ने र जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन...

राष्ट्रिय सभाका १९ सदस्यका लागि आज निर्वाचन, आजै नतिजा सार्वजनिक हुने

काठमाडौं – राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । निर्वाचनमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।...

लामो समयदेखि रोक्का रहेको बेदकोटको जग्गा अख्तियारद्वारा फुकुवा

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेदकोट नगरपालिकाको ३ वटा वडाको जग्गा रोक्का फुकुवा गरेको छ । मंगलबार आयोगले वडा नं.७, ९ र १० को रोक्का जग्गा फुकुवा गरेको हो ।...