जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँट (नतिजा सहित)

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । आज उक्त आईपीओ बाँडफाँट भएको हो । लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना...

दरबन्दी लुकाएर कर्मचारी माग नगरे प्रदेश लोक सेवा ऐन अनुरुप कारबाही हुन्छ : सचिव विष्ट

काठमाडाैँ – प्रदेश लोकसेवा आयोग अन्तर्गत धमाधम कर्मचारी माग भईरहदा प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले भने कर्मचारी पदपूर्तिमा केहि ढिलाई गरेको छ । हुनत सबैभन्दा ढिलो स्थापना भएको प्रदेश लोक सेवा...

पाँचौ तहको लागि विज्ञापन खोल्ने अन्तिम तयारीमा प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम

काठमाडाैं – प्रदेश लोकसेवा आयोग अन्तर्गत धमाधम कर्मचारी माग भईरहदा प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिमले भने कर्मचारी पदपूर्तिमा केहि ढिलाई गरेको छ । हुनत सबैभन्दा ढिलो स्थापना भएको प्रदेश लोक...

इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं- इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गतेदेखि फागुन १ गते सम्मका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले...

एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्री देउवालाई विज्ञहरूको सुझाव

काठमाडौं – अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ...

सत्ता गठबन्धन विभाजित, एमालेको भत्काउने दाउ

काठमाडाैँ – सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष...

१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

काठमाडौं – विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर)बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि...

युरोप–अमेरिका मोहमा ठगिँदै युवा

काठमाडौं – काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३०...

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु

काठमाडाैँ – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ सर्वेक्षण...

नेपाली रेल आजदेखि यात्रुबिना सञ्चालन हुने

काठमाडौँ – नेपाली रेल आजदेखि सञ्चालन हुने भएको छ । जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो । धनुषाको इनर्वा स्टेशनमा राखिएको उक्त रेल भारतको जयनगर...

सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने

काठमाडौं – सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ । गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि...

आईपीएल मेगा अक्सनमा नेपालका कप्तान सन्दीप लामिछाने ‘अनसोल्ड’

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् ।...