काठमाडौं – नाइजेरियाको नेशन डिफेन्स कोर्स (एनडीसी) टोलीले सोमबार जंगी अड्डाको भ्रमण गरेको छ । २२ सदस्यीय नाइजेरियन टोलीको नेतृत्व ब्रिगेडर जनरल अलेचेनु माइक अलेचेनुले गर्नुभएको थियो । अलेचेनुले प्रधान...
काठमाडौं – लामो समयदेखि थुप्रिएको काठमाडौँको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूसँग सोमबार साँझ सहमति भएअनुसार फोहोर उठ्ने भएको हो । सहरी विकासमन्त्री रामकुमारी...
काठमाडौं – नेपाल प्रहरीमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि तीब्र प्रतिस्पर्धा भएको छ । प्रहरीको माथिल्लो तह एसएसपीबाट डिआइजीमा बढुवा सँगै एसएसपीमा ३१ सिट रिक्त हुँदै छन्। रिक्त...
काठमाडौं – मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर...
काठमाडाैँ – संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। संसद बैठकमा बोल्दै सांसद थापाले यातायात मन्त्रालयले साउन १...
काठमाडाैं- श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (जेठ २३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...
काठमाडाैं- हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको...
काठमाडाैं- आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो...
निर्वाचन आयोगले मतदाता नामावली दर्ता असार १ गतेबाट खुला गर्ने भएको छ । नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । आयोगले प्रतिनिधि सभा...
दार्चुला – दार्चुलाका जनप्रतिनिधिहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । आइतबार मन्त्री निवासमा भेटका क्रममा अर्थमन्त्री शर्मासँग दार्चुलाको समस्या प्रस्तुत गरेका थिए । दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी,...
काठमाडौं –बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा कीराको प्रकोप देखिएको छ । सुन्तलाका स–साना दानामा कीराको सङ्क्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्रको प्राविधिक समूहले...
जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उक्त समितिको चुनाव गर्नुपर्ने प्रावधानअनुसार निर्वाचनका लागि मिति तय गरिएको...