विहान ११ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेन

काठमाडौं- नारायणगढ–मुग्लिन सडक विहान ११ बजेदेखि अझैसम्म पनि बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी...

इङ्ग्ल्यान्डद्वारा नेदरल्यान्ड्स फराकिलो अन्तरले पराजित

काठमाडाैं – पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको छ । गए राति भएको खेलमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दुई सय ३२ रनले हराएको हो । जितसँगै तीन खेलको शृङ्खलामा इङ्ग्ल्यान्डले...

भारतले दक्षिण अफ्रिकालाई ८२ रनले हरायो, अन्तिम खेल बेङ्गलोरमा भोलि आइतवार हुने

काठमाडाैं – भारतले चौँथो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले पराजित गरेको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । गएराति भएको खेलमा भारतले दिएको...

 मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरि विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ

काठमाडौं – मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ। बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट...

मासिने क्रम बढेको भन्दै सगरमाथा आधार शिविर सार्ने तयारी

काठमाडाैं – जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको...

जसपा फुट्ने सम्भावना, उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

काठमाडौं –  जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम...

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको नतिजा प्रकाशन – नामावली सहित

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धमा योग्यताक्रम सहितको नतिजा प्रकाशन सम्बन्धी शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयको सूचना ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र ०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो...

एमालेका सांसदहरु उठेर विरोध गरेपनि राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

काठमाडौं – विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५...

स्टिलको मूल्य १० देखि १३ प्रतिशतसम्म वृद्धि, उद्योगीहरु देशभरबाट आन्दोलित

बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि...

काठमाडौँ महानगरपालिकाको भवन निर्माण रोकियो

काठमाडौं – काठमाडौँ महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो।...

एसपीपी विवाद : अमेरिकी दाबी सहि कि नेपाली सेनाको प्रतिवाद सहि ?

काठमाडौं – स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा साझेदारीका लागि नेपालले दुईपटक आवेदन दिएको र त्यही आधारमा तीन वर्षअघि स्वीकृति दिइएको अमेरिकाले जिकिर गरेको छ । तर, नेपाली सेनाले भने अमेरिका वा अमेरिकी...