बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट...
काठमाडाैं – सुजुकीको बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस नेपाली बजारमा आएको छ । सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्दै नेपाली बजारमा उपलब्ध हुने भएको छ । सुजुकी मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता...
पाकिस्तान – पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ। शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। यी पूर्व शीर्ष...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको शेयर बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरीमा बुधबार बिहान शेयर बाँडफाँट हुने भएको हो । क्यापिटलले आइतबार...
काठमाडाैं – निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिता र तयारीबारे प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता...
काठमाडाैं – पछिल्लो समय केहिदिनयता पानी नपर्दा देशभर गर्मी बढेको छ । अझै दुई तीन दिन पानी नपर्नेभएपछि काठमाडांै उपत्यकासहित देशभर अझै गर्मी बढ्न सक्ने मौसमविद्हरुले बताएका छन् । दिउँसोको...
काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताउनुभएको छ । आज बिहान ट्विट गरी उहाँले गिरिको निधनमा दुःख व्यक्त...
काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्तनशील राजनीतिकर्मी एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनबाट आफू मर्माहत भएको बताउनु भएको छ । ओलीले गिरिप्रति श्रद्धाञ्जली दिँदै...
काठमाडौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले गिरिको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै गिरिको दर्शन, विचार...
काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको...
बाँके – नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
बैतडी – राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने...