काठमाडाैं – फिजम अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा अर्किड स्कुल द्वितीय भएको छ । फिजमले आयोजना गरेको हाजिरीजजाफ प्रतियोगितामा काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुल द्वितीय भएको हो । कोटेश्वर,...
दार्चुला – दार्चुलामा आएको अविरल बर्षाले आएको बाढीले गर्दा महाकाली नदी थुनिएको छ । महाकाली र लास्कु खोलामा आएको बाढीपछि नदी थुनिएको हो । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म ड्याम बनेको...
काठमाडाैं – मंसिर ४ गते हुने निर्वाचनमा दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्र प्रसाद बडु र नेकपा एमालेकातर्फबाट गणेशसिँह ठगुन्ना बीच प्रतिस्पर्धा हुने लगभग सुनिश्चित देखिएको छ ।...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा गएका छन् । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा गएका...
काठमाडौं – सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको...
पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय...
काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत...
काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् । मधेस प्रदेश सरकारले स्थापना गरेको...
बाँके – बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य...
कञ्नचपुर- आज कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका – ९ सुन्दरपुरमा रहेको ईन्द्रेणी कृषि सहकारी संस्था लिं.ले ११ औं स्थापना दिवसको अवसरमा वेदकोट नगरपालिका ७ रौटेला स्थीत श्री बैजनाथ धाम जेष्ठ नागरिक...
सुदूरपश्चिम – जनता समाजावदी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सम्पन्न भेलाले लक्ष्मीकान्त पनेरुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो...
कर्णाली – जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति /कर्णाली गठन भएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा...