काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न...
काठमाडाैं – मलेखु धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख...
काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को...
काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका थिए ।...
काठमाडौं – एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण...
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका...
काठमाडौं – मौलिक जरोकिलो पार्टीले दुई तिहाई महिला समावेश गर्दै सुदुरपश्चिम प्रदेश सभा समानुपातिकको बन्द सुची निर्वाचन आयोगमा पेश गरेको छ । कानुनले कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था...
काठमाडाैं – सर्वाेत्कृष्ट ध्वनी मिश्रण आधुनिक लोकपपका विजेतामा जीवन बडू पर्न सफल भएका छन् । राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७९ अन्र्तगत लोकपपतर्फ सर्वात्कृष्ट ध्वनी मिश्रणमा जीवन बडु विजेता बनेका हुन्...
काठमाडाैं – फिल्मी शैलीमा हत्या गरिएका फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध...
काठमाडौं – सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ।...
काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६...
मकवानपुर – बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो...