अवैध हातहतियारसहित गोरखाबाट तीन जना पक्राउ

काठमाडौं – गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६...

अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार

तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको...

नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं – नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण...

आज महानगरपालिकाको डोजर अनामनगरतिर

काठमाडाैं – शुक्रबार काठमाडौं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ । महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ । महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका...

जुरिखेतमा दुर्घटना: मृतक छ जनाको सनाखत

मकवानपुर– हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु...

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि...

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, ८ जनाले हाम फालेर सामान्य घाइते

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ बर्षीय दिनेश धामी रहेका छन् । म...

दार्चुलाको लटिनाथबाट मकरीगाड जाँदै गरेको जीप दुर्घटना

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना भएको छ । यात्रुवाहक बाेलेराे जीप अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भएको छ...

निर्वाचन प्रणालीले भ्रष्ट हुन सिकाउने र भ्रष्टाचार गर्न लगाउने भयो : अशाेककुमार चन्द

निर्वाचन प्रणालीका विषयमा राजनीतिज्ञ अशोककुमार चन्दको विचार हाम्रो देशमा गम्भीर राजनीतिक बिचलन आएको छ । राजनीतिमा आदर्श, ईमानदारी, नैतिकता, जनता र देश प्रतिको संवेदनशिलतामा ठुलो ह्रास आएको छ। त्यस्तो ह्रास...

‘आयोगले अपेक्षितरूपमा काम गर्न सकेनन्’

नागरिकको अधिकारको संरक्षण र राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिको प्रतिफलको समन्यायिक वितरणका लागि स्थापना भएका आयोगको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’ विषयक...

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

काठमाडौं – इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी...

बैतडीमा पाँच मतदान केन्द्र थपिए, ११ मतदानस्थलको नाम र स्थान परिवर्तन

बैतडी – आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन्...