आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा छु : सन्दीप लामिछाने

काठमाडौं – नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले छिट्टै नेपाल फर्किने बताएका छन् । आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तयारीमा रहेको र...

चिडियाखाना अवलोकन गर्ने बढे

काठमाडौं – काठमाडौँको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोककर्ताको सङ्ख्या बढ्दै...

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको...

डडेलधुरामा अविरल वर्षाले राजमार्ग अवरुद्ध, डोटी सडकखण्ड र जोगबुढा सडकखण्डमा पहिरो

डडेलधुरा – लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।...

आसन्न निर्वाचनमा दार्चुलाबाट कांग्रेसको जीत सूनिश्चित छ : मन्त्री बडु

काठमाडाैं – नेपाली विद्यार्थी संघ दार्चुला–काठमाडौँ सम्पर्क समिति र नेपाली कांग्रेस दार्चुला–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा नजिकिदैँ गरेका चाडपर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छ । शनिवार नेपाली...

एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगाको अध्यक्षमा पुनः भट्टराई चयन

कैलाली– एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगा नगर कमिटीको अध्यक्षमा पुनः गणेश प्रसाद भट्टराई चयन भएका छन् । शनिबार भएको तेस्रो नगर अधिवेशनले गणेश प्रसाद भट्टराईको नेतृत्वमा १५ सदस्यिय कमिटी...

शुक्लाफाँटा-८ मा निशुल्क आँखा शिविर : ४०८ जनाले लिए सेवा, ७० जनालाई निशुल्क चस्मा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा एकदिने निशुल्क आँखा सम्बन्धित स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार वडा कार्यालयमा आयोजना गरिएको स्वास्थ शिविरमा ४ सय ८ जनाले सेवा...

गुराँस ठकुरी र तोयनाथ भट्टको देउडा गीत “लाई पिर्ता अधुरी रैगै” सार्वजनिक

काठमाडाैं-  नव गायिका गुराँस ठकुरी र गायक तोयनाथ भट्टको देउडा गीत “लाई पिर्ता अधुरी रैगै” सार्वजनिक भएको छ । निरन्तर मिडिया प्रा.लि.को प्रस्तुतीमा रहेको उक्त देउडा गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक...

नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता–पत्रमा हस्ताक्षर

काठमाडौं – नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारकोतर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच “नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना” र “कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध...

नक्कली शैक्षिक प्रमाणपत्र सहित नौ जना पक्राउ

काठमाडौं – काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर...

कञ्चनपुरमा ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

कञ्चनपुर – ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती...

कञ्चनपुर बाढी : पीडितको अझै जङ्गलको बास

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ । बाढीले प्रभावित भएपछि जङ्गलमा...