विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

चितवन – स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत...

नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै

काठमाडाैं – आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९...

अपर लोहरे हाइड्रोपावर कम्पनी सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै

काठमाडाैं –  अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज १३ गते आवेदन...

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको...

पोखरा रङ्गशालामा हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज दिउँसो ३ः३० बजे हुने

 पोखरा – पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले आज दिउँसो ३ः३० बजे भव्य समारोहकाबीच गर्नुहुने भएको छ । समारोहको तयारी पुरा भएको छ ।...

प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु गरेको छ । अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनक शिक्षा...

राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक...

इन्जिनियर सुशान्तले पाए “घण्टाघर” चुनाव चिन्ह, काठमाडौं क्षेत्र नं ५ बाट प्रतिस्पर्धा गर्दै

काठमाडाैं – प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उमेदवारी दिएका इन्जिनियर सुशान्त श्रेष्ठलाई घण्टाघर चुनाव चिन्ह प्राप्त भएको छ । बुधबार निर्वाचन आयोगले उम्मेदवार श्रेष्ठलाई घण्टाघर...

प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने, ११९ जनाले मनोनयन फिर्ता लिए

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।...

बारामा एकै परिवारका तीन जना मृत भेटिए

बारा- बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले...

अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका...

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी...