एउटै वडाबाट सुन्तला बिक्रीबाट १४ करोड आम्दानी

स्याङजा – स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू १४ करोड...

डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतासलाई पवन आलोक नियात्रा पुरस्कार

काठमाडौं – बि. स. २०७८ सालको पवन आलोक नियात्रा पुरस्कार बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोरको नियात्रा सँग्रह ग्रीष्मको नीलो बतासलाई प्रदान गरिएको छ । बि सं २०७८ मा प्रकाशित कृतिहरू...

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

काठमाडौं– शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि...

‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक...

कैलालीको गौरीगंगामा आँखा शिबिर, बुधबार ४१४ जनाले सेवा पाए

प्रेम जाेशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका ४ -स्थित आधारभूत स्वास्थ्य केन्द्र राजीपुरमा आँखा शिबिर बुधबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय...

२०८० काे पात्रोका लागि तोयनाथ पन्त, अठोला सहित १५ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौँ  – विसं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला,...

जनताको आशालाई निराश हुन नदिने सहरी विकासमन्त्री विक्रम पाण्डेकाे भनाइ

चितवन – सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताएका छन् । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतासँग गरेका वाचा पूरा हुने...

सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीद्वारा एमालेबाट राजीनामा

कैलाली – सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा ९एमाले० बाट राजीनामा दिएकी छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक...

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए ।...

बाजुरा भूकम्प : ५८ घरमा क्षति, एकको मृत्यु, तीनजना घाइते

बाजुरा – जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मंगलबार आएको ५.९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र...

फिजम ग्रामर इन्टर स्कुल फुटवल : लाइसिमय स्कुल, नेक्सस स्कुल र ग्रामर स्कुल विजयी

काठमाडाैं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिताको दोस्रो दिन आज तीन समुहबीच खेल भएको छ । खेल तालिका अनुसार आज पहिलो खेल लाइसियम स्कुल र नेपाल तारा स्कुल बीच...

बाजुरा भुकम्प अपडेट : १ जनाको मृत्यु, ५० भेडा पुरिए

बाजुरा– सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर गएको भूइँचालोका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले...