काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको...
काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर आजै उहाा राजीनामा बुझाउने तयारीमा रहेका छन् । नयाँ प्रहरी प्रमुखको दाबेदार...
काठमाडौँ – किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ...
काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको छ । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ जानुभएको...
काठमाडाैं – दार्चुलाको गोकुलेश्वरमा जारी बृहत साँस्कृतिक महोत्सवमा आयोजक तथा रास्वपा सुदूरपश्चिम महामन्त्री भोजराज जोशीले आफुलाई अपमान गरेको भन्दै गायक भानुभक्त जोशीले असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो तस्बिर राखि...
कञ्चनपुर – कञ्चनपुर जिल्लामा पूर्वाधार विकासका कार्यमा ढिलासुस्ती तथा लापरवाही भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी बहुमले आपत्ती जनाएको छ । कञ्चनपुरको पुर्बाधार विकास कार्यालय मातहत विभिन्न योजनाहरू लामो समयदेखि अलपत्र...
काठमाडौं – नेपाल व्यापार सघंको आयोजनामा औपचरिक बनभोज कार्यक्रम आयोजना हुने भएको छ । आगामी फागुन १३ गते शनिवार चोभारमा भव्य बनभोज कार्यक्रमको आयोजना गरिन लागेको नेपाल व्यापार संघका अध्यक्ष...
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ । रोहित पाैडेल र करन...
काठमाडाैं – चर्चित डेउडा गायक भानुभक्त जोशी र गायिका गौरी भट्टको स्वरमा रहेको “पाताल भूमेश्वर” गीत सार्वजनिक भएको छ । निरन्तर मिडियोको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ । भानुभक्त...
काठमाडौं – मोरङमा प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया सुनार हत्या आरोपमा प्रहरीले दुईजना पहिले नै पक्राउ गरेको थियो भने...
काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुनेछ। २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ...
तनहुँ, २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिहीबार विहान कार्कीले ती महिलालाई जवरजस्ती करणी...