प्रधानमन्त्री र सभामुखसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका...

ह्याम्स अस्पतालमा अवतरण गर्नेक्रममा हेलिकप्टर पछाडिपट्टिको पंखाको टुक्रा खस्यो

काठमाडाैं – ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टर सामान्य दुर्घटना परेको छ । त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलीप्याडमा अवतरण गर्नेक्रममा पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ । तर...

बुस्टर डोज : जनस्वास्थ्यका मापदण्डहरूको पालनामा गम्भीरता देखाउन आग्रह

काठमाडाैं – तीन वर्षअघि देखिएको कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न आपत्कालीन प्रयोगका लागि अनुमति पाएका विभिन्न खोपहरूको प्रभावकारिता त्यसयता देखापरेका विभिन्न भेरिअन्टहरूमा कति रहेको छ भन्ने बहसका माझ विज्ञहरूले जनस्वास्थ्यका मापदण्डहरूको...

पुष्पा २ फिल्ममा अल्लु अर्जुन देखेर बाघ दुई कदम पछाडी

काठमाडौं – पुष्पा २ फिल्मको टिजर सार्वजनिक भएको छ । साउथ फिल्म इन्डस्ट्रीजमा ख्याती कमाएको पुष्पा २ को टिजरमा अभिनेता अल्लु अर्जुन पुष्पाको भूमिकामा देखिएका छन् । पुष्पाको परिचय सहितको...

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू...

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडाैं – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।सञ्चारमन्त्री रेखा शर्माले बिहिबार सरकारका साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कठिवद्ध रहँदै...

मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको...

उपनिर्वाचनमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिंदै, चुनाव चिह्न पनि आजै वितरण

काठमाडौं– आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिदैंछ । यसैगरी उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै वितरण गरिंदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९...

दार्चुलाकाे हुनैनाथ औतालेककाे संक्षिप्त परिचय

मान सिंह धामी सुदूरपश्चिम प्रदेश महाकाली अञ्चलको बिकट पहाडी दुर्गम जिल्ला दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर –४ मा पर्ने प्राकृतिक सुन्दर रमणीय गाउँ हुनैनाथ हो । हुनैनाथ औतालेक एउटा धार्मिक,...

रास्वपा सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा  आजलाइ पेसी तोकिएको थियो । उक्त मुद्दाको सुनुवाइ सकिएको तर आदेश आउन...

 सिक्किममा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिक सहित सात जनाको मृत्यु

काठमाडौं- सिक्किममा हिमपहिरोमा परि सात जनाको मृत्यु भएको छ । गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिक सहित अन्य चार जनाको मृत्यु भएको छ । हिमपहिरोमा परी...

नयाँ अर्थमन्त्री नियुक्तिपछि लगातार तीन दिन घटेको सेयर बजार आज भने केहि सुधार

काठमाडौं – नयाँ अर्थमन्त्री नियुक्तिपछि लगातार तीन दिन घटेको सेयर बजार आज भने केहि सुधार भएको छ । आज ८.३९ अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार बजार परिसूचक...