पाल्पामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु, ३८ जना घाइते

पाल्पा – पाल्पामा आइतवार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देवदह–३ रुपन्देहीकी ४० वर्षीया राधिका पौडेलको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ३८...

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधियो

काठमाडौं– निर्वाचन आयोगले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भट्टराईले मौन अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको...

भक्तपुरको सुर्यविनायकमा पहिलो पटक खुल्ला प्रतिष्पर्धाबाट सामुदायिक विद्यालयमा प्रअ नियुक्त

भक्तपुर– भक्तपुरकोको सुर्यविनायक नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा ३२ जना प्रधानाध्यापकहरु नियुक्त गरेको छ । खुल्ला प्रतिस्पर्धामार्फत पहिलो पटक यसरी नियुक्त गरिएको हो । उक्त प्रतिष्पर्धा सामुदायिक विद्यालयमा कार्यरत स्थायी...

चौथो गौरीगंगा मेयर कप महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८० को तयारी पुरा

प्रेम जाेशी, मसुरिया कैलालीको गौरीगंगा नगरपालिकामा भोलि आइतबार देखि स्थानीय तह स्तरीय महिला तथा पुरुष मेयर कप फुटबल हुने भएको छ । भोलि आइतबार बैशाख १० गते देखि १७ गते...

दार्चुलामा तुइन तर्नेक्रममा महाकाली नदीमा खसेर एक जनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तुइन तर्नेक्रममा ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ घुमका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारीको महाकाली नदीमा...

अछामकाे रामाराेशन (एक चिनारी)

मान सिंह धामी अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित याे अति नै सुन्दर रमणीय पर्यटकीय स्थल हो । बाह्र वण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा तालहरू र अठारवटा ठुलाठुला...

इद पर्वको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदको अवसरमा आज शुभकामना...

इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै

काठमाडौ – इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज विविध कार्यक्रमका साथ मनाइँदैछ । आज मुसलमान समुदायका मुस्लिमहरु ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका...

रामेछाप सांस्कृतिक कलाकार समाजले कल्याणकारी कोष स्थापना गर्न आज सांस्कृतिक कार्यक्रम गर्ने

काठमाडौं – रामेछाप सांस्कृतिक कलाकार समाजले ‘कलाकार कल्याणकारी कोष’स्थापना गर्न आज बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। आज दिउँसो काठमाडौंस्थित चक्रपथमा रहेको अरिकल ईभेन्टमा हुने सांस्कृतिक कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन...

सहकारीबाट करिब ८ लाख चोरी गर्ने समुह पक्राउ

मोरङ,चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिप कुमार चौधरी, सोही ठाउँ बस्ने २८...

अवैध लागूऔषध ब्राउनसुगरसहित कैलालीबाट एक पक्राउ

कैलाली, टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

१३ जना डीआइजी दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं – नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ...