बिद्युतकाे पाेल ढलेर घाईते भएका युवक उपचारकाे क्रममा बिच बाटाेमा मृत्यु

देबराज पाधेयाय बाजुरा जेष्ठ ४ बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका वडा न ७ काे शेरकाटीयामा नेपाल बिद्युत प्राधिकरणकाे लाईन विस्तारका लागि बिद्युतकाे लाइन तान्ने क्रममा बिद्युतकाे पोल...

नक्कली शरणार्थी प्रकरणमा आरोपितमाथि केके मुद्दा लाग्न सक्छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएका व्यक्तिहरूमाथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। काठमाण्डू प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आरोपित व्यक्तिहरूमाथि अहिले...

महमा डुबेका औंलाहरु

ममता अर्याल ‘लैलै’ चिसा छन् रातहरु अनि काम्ने दिनहरु छन्। हजारौ सपना छन कम्बलमा, र सपना हरु कम्बल भित्रै हराउछन् बिलाउछन् बाहिर धेरै चिसो छ र चिसो हावा संग मेरो...

प्रधानमन्त्री दाहाल र अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान निवास बालुवाटारमा...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । यसैगरी...

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं–  अयोग्य लडाकुलाई रु दुई–दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम...

डिजेल र मट्टीतेल १० रुपैयाँले सस्ताे, पेट्रोल, हवाई इन्धन र ग्याँसको मूल्य यथावत

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।...

शरणार्थी प्रकरण: सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन – गृहमन्त्री

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताउनुभएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको...

स्रोत नखुलेको नगदसहित धनगढीबाट दुई जना पक्राउ

कैलाली, धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडी चोकबाट स्रोत नखुलेको ४१ हजार नेपाली रूपैयाँ र ९ लाख भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१०...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९...

भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्नु हुदैन : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ । रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै...

अनुभव आदान–प्रदानका लागि भन्दै माओवादी केन्द्रका २० नेता चीन जाँदै

काठमाडौं – नेकपा माओवादी केन्द्रका २० नेताहरु चीनको भ्रणमा जाने भएका छन् । अनुभव आदान–प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु आगामी शुक्रबार...